एनपीएलको अघिल्ला संस्करणको कामले आईसीसीको स्वीकृति पाउन सहज भयो : पारस खड्का
ratopati.com · Sat Oct 17 10:39:22 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा गरेको उत्कृष्ट कामकै कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई प्रभाव पार्न सकिएको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार आयोजित कार्यक्रममा क्यान सचिव खड्काले विगतको कार्यसम्पादनका आधारमा आईसीसीबाट स्वीकृति पाउन सफल भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)