नेपाली चङ्गा भनेको 'फाइटर काइट' हो
bbc.com · Sat Oct 17 10:47:34 GMT 2026

राजधानी काठमाण्डूमा वसन्तपुर दरबार स्क्वायरमा रहेको काष्ठमण्डप मन्दिर नजिकैको गल्लीमा नाम नराखिएको सानो चङ्गा पसल छ। ५३ वर्षदेखि निरन्तर चलिरहेको यो पसलमा अहिले अधिकांशत: आयात गरिएका आधुनिक डिजाइनका कागज र प्लास्टिकका चङ्गा, धागो र लट्टाईहरू पाइन्छ। यो पसलको विशेषता - यहाँ अझै नेपाली चङ्गा पनि पाइन्छ।
पसलका मालिक प्रतापमान श्रेष्ठका बुवाले सुरु गरेको यो पसल वर्षमा एक पटक मात्र खुल्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)