मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का

rajdhanidaily.com · Sat Oct 17 10:51:06 GMT 2026

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपिएलको पछिल्ला दुई संस्करणमा गरेको कामका कारण आइसिसीलाई प्रभाव पार्न सकिएको बताएका छन् ।

त्रिभूवन विद्यालय क्रिकेट मैदानमा शनिबार क्यानका सचिव खड्काले विगतमा आफूहरूले गरेको कामकै कारण प्रभावमा पार्न सकिएको र एनपिएलले आइसिसीको मान्यता पाएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)