मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई

nepallive.com · Sat Oct 17 10:54:59 GMT 2026

काठमाडौं - जीबी राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने बताएका छन्।

गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग्नता नरहेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)