मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुडानमा सैन्य 'कु' काे विराेधमा भएकाे प्रदर्शनमा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गयो

Ujyaaloonline.com · Tue Oct 26 00:59:26 GMT 2021

काठमाण्डाै - सुडानमा सैन्य 'कु' को विरोधमा भएको प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा सात जनाको ज्यान गएको छ ।

एक सय ४० भन्दा धेरै घाइते भएका छन् । केही प्रदर्शनकारीलाई सेनाले पक्राउ गरेको बीबीसीले जनाएको छ । हिजो प्रधानमन्त्री अब्दुल्लाह हामदोकसहित केही मन्त्री र मन्त्रिपरिषद्का एक सदस्यलाई पनि सेनाले हिरासतमा लिए पछि सुडानमा विरोध प्रदर्शन भएको थियो । सुडानसँगै सैन्य 'कु' को विश्वभर निन्दा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)