पाँचथरमा उत्पादित किवी विराटनगर बजारमा
deshsanchar.com · Sat Oct 17 08:33:56 GMT 2026

विराटनगर : पाँचथरको मिक्लाजुङ गाउँपालिकाका बलेन्द्र राईको परिवार विराटनगरमा आयोजित विभिन्न महोत्सवमा सहभागी हुने गरेको छ। उनको परिवार तेस्रोपटक पनि किवी तथा त्यसको जुसलगायतका उत्पादनको स्वाद चखाउन व्यस्त रह्यो। गाउँपालिकामा रहेको सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योगका सञ्चालकसमेत रहेका बलेन्द्रको परिवार यसपटक भने विराटनगरमा एकैपटक दुईवटा महोत्सवमा सहभागी भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)