मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे ५ लाख बढी नेपाली नक्कली नोटसहित ३ पक्राउ 

setopati.com · Wed Feb 15 00:51:00 GMT 2023

बाँके प्रहरीले नक्कली एक हजारको नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ न्यूरोडबाट मंगलबार बेलुका साढे पाँच बजे तीन युवालाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)