मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती सेवा विधेयकले विगतमा ,फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान

barnanmedia.com · Fri Apr 18 23:05:15 GMT 2025

निजामती सेवा विधेयकले विगतमा अभ्यासमा आएर फेल भएको अतिरिक्त सचिवको व्यवस्था व्यत्याउने गरी विधेयक बन्न लागेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति अन्तर्गतको उपसमितिले निजामती सेवामा थप गर्न लागेको अतिरिक्त सचिव राख्ने समझदारी सहितको प्रतिवेदन बुझाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)