जाजरकोटमा अटोरिक्सा दुर्घटना, २ जनाको मृत्यु
lokaantar.com

जाजरकोटमा अटोरिक्सा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
शनिबार नलगाड नगरपालिका–८ मालुवामा अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)