अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन गम्भीर
hamrakura.com · Sat Oct 17 00:00:00 GMT 2026

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ राडीबाट जाजरकोटको नलगाड नगरपालिका-१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)