मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नयाँ बजेट स्मार्टफोन रेडमी ए ५ सार्वजनिक

barnanmedia.com · Fri Apr 18 23:20:29 GMT 2025

शाओमीले नेपालमा नयाँ बजेट स्मार्टफोन रेडमी ए ५ सार्वजनिक गरेको छ।

“पकेटमा रकेट” ट्यागलाइनसहित आएको यो फोनमा रेडमी ए ५ मा ३२ मेगापिक्सेलको डुअल एआई क्यामेरा सिस्टम र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)