किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप : उदय शम्शेर राणा
lokaantar.com

नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताएका छन् ।
राणाले शनिबार दिउँसो सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै पत्रकार श्रेष्ठको गिरफ्तारी नेपालको संविधान तथा अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यताविपरीत रहेको उल्लेख गरेका छन् । उनले प्रेस स्वतन्त्रताको सम्मान गर्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)