टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा
khabarhub.com · Thu Dec 07 16:52:12 GMT 2023
कैलाली – टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)