मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न दलमाथि दबाब

rajdhanidaily.com · Sat Dec 06 23:26:59 GMT 2025

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै २० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी छनोट, घोषणापत्र लेखन, सार्वजनिक कार्यक्रमको आयोजना तथा प्रचार प्रसारको विधि एवं सामग्रीसम्ममा चासोपूर्वक निर्देशन दिएको छ ।

मिथ्या सूचनादेखि समानुपातिक उम्मेदवारसम्ममा दलहरूलाई कस्दै आयोग

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)