मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन

barnanmedia.com · Fri Apr 18 23:27:59 GMT 2025

काठमाडौँ महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन गर्न खर्च प्रत्येक वडालाई १ लाखका दरले बजेट विनियोजन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)