अनमोलको करिअरकै ठूलो हिट फिल्म युट्युबमा सार्वजनिक
setopati.com · Sat Oct 17 11:34:00 GMT 2026

अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहेको फिल्म 'जेरी अन टप' शनिबार युट्युबमा सार्वजनिक भएको छ।
हलमा प्रदर्शन भएको एक वर्षपछि दसैंको अवसर पारेर फिल्म युट्युबमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)