आरशालामा अब हरेक महिना 'काव्य श्रवण', मनु मन्जिलको कविता वाचनबाट सुरूआत
setopati.com · Tue Jun 09 09:12:00 GMT 2026

काठमाडौंको कालिकानगरस्थित नेपालयको 'आर'शालामा कवि मनु मन्जिलको सशुल्क एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
'काव्य-श्रवण' नाम दिइएको यो कार्यक्रम अबदेखि हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार आरशालामा आयोजना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)