दसैँघरमा भित्र्याइयो फूलपाती
baahrakhari.com · Sat Oct 17 11:40:29 GMT 2026

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राइएको छ ।
यसै अवसरमा काठमाडौंको हनुमानढोकाको दसैँघरमा पनि फूलपाती भित्राइएको छ । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दसैँघरमा भित्राइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)