एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
arthadabali.com · Sat Oct 17 11:49:00 GMT 2026
काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)