छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
nepallive.com · Sat Oct 17 11:53:57 GMT 2026

काठमाडौं — जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। श्रेष्ठको विषय प्रेस काउन्सिल नेपालमा लैजाने सहमतिपछि उनलाई रिहा गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)