पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति जेन्जी अभियन्ता सोडारीको आपत्ति
reportersnepal.com · Sat Oct 17 11:53:07 GMT 2026

काठमाडौं । जनआस्था मिडियाका सम्पादक किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरिएको घटनाप्रति जेन्जी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन् ।
सोडारीले पत्रकार श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)