मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१०८ स्थानको नतिजा सार्वजनिक, कसले कति जिते ?

baahrakhari.com · Thu Nov 24 18:38:00 GMT 2022

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १०४ स्थानको नतिजा सार्वजनिक भएको छ ।

जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ । कांग्रेसले अहिलेसम्म ३७ सिट जितेको छ भने १८ स्थानमा अग्रता लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)