पत्रकार किशोर श्रेष्ठलाई नियन्त्रणमा लिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति
hamrakura.com · Sat Oct 17 00:00:00 GMT 2026

काठमाडौँ। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे स्थापित विधिअनुसार समाधान नखोजी प्रहरीमार्फत पक्राउ गरिनु प्रेस तथा संविधानविरोधी कदम भएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)