जाजरकोट र कपिलवस्तुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
setopati.com · Sat Oct 17 12:13:54 GMT 2026

जाजरकोट र कपिलवस्तुमा शनिबार भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन्।
जाजरकोटमा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। थप तीन जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)