पत्रकार किशोर श्रेष्ठ पक्राउ
arthasansar.com · Sat Oct 17 12:11:07 GMT 2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरेका छन् । साइबर ब्यूरोको टोलीले उनलाई छलफलको लागि भन्दै नियन्त्रणमा लिएको हो ।
उनलाई पक्राउ गर्न प्रहरी श्रेष्ठको घरमा नै पुगेको थियो । यसअघि पनि श्रेष्ठ पक्राउ परेका थिए । सोही बेलामा उनको चौतर्फी समर्थन र बिरोध एकसाथ देखिन सुरु गरेको थियो । यद्यपी सर्वोच्चको आदेश पनि उनी रिहा भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)