एक सातासम्म वर्षाको अनुमान
gorkhapatraonline.com · Sun Apr 30 06:01:21 GMT 2023
काठमाडौँ, वैशाख १७ गते ।
अबको केही दिनसम्म देशव्यापी वर्षा हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम हुँदै शुक्रबार भित्रिएको वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि शनिबार बिहानैदेखि वर्षा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)