जाजरकोटमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना गम्भीर घाइते
kharibot.com · Sat Oct 17 12:20:00 GMT 2026

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)