मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

barnanmedia.com · Sat Sep 06 21:48:42 GMT 2025

लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढेको छ ।

उपमहानगरका प्रवक्ता सूर्यप्रसाद भट्टराईले शुक्रबार कार्यपालिका बैठकको बहुमतबाट संशोधनसहित बजेट सिलिङ पारित भएको र यही भदौ २६ गतेको नगर सभाबाट बजेट पारित गर्ने गरी प्रक्रिया अगाडि बढेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)