संसदको बैठक स्थगित भएलगत्तै नयाँ रणनीतिका लागि छलफल गर्दै विपक्षी दल
shilapatra.com · Tue Jun 09 09:10:00 GMT 2026

विपक्षी दलको बैठक आजै बस्ने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केहीबेरमा विपक्षी दलहका प्रमुख सचेतक र सचेतकको सर्वदलीय बैठक बस्ने कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)