चलचित्र ‘झरीपछिको इन्द्रेणी’ भोलिदेखि बालेनको युट्युब च्यानलमा
techpana.com · Wed Feb 18 17:01:03 GMT 2026

काठमाडौँ । सुशासन र नागरिक चेतनाको मुद्दालाई प्राथमिकता दिएर निर्माण गरिएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ भोलिदेखि डिजिटल प्लेटफर्ममा उपलब्ध हुने भएको छ । चलचित्रका निर्देशक अर्जुन घिमिरेले बालेन शाहको आधिकारिक युट्युब च्यानल मा बिहान १० बजेदेखि दर्शकमाझ आउने जानकारी दिए ।
निर्वाचनको माहोल र वर्तमान राजनीतिक सन्दर्भलाई मध्यनजर गर्दै युट्युबमा फिल्म रिलिज गर्न लागिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)