फेसबुकमा फर्किए डोनाल्ड ट्रम्प
techpana.com · Sat Mar 18 10:54:51 GMT 2023
काठमाडौं । अन्तत: डोनाल्ड ट्रम्प फेसुबकमा फर्किएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाएको दुई वर्षपछि सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले प्रतिबन्ध फुकुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)