ट्रम्पले दिए भेनेजुएलालाई धम्की, भने- यदि यो कदम चालियो भने लडाकु विमानहरू खसालिनेछ
barnanmedia.com · Sat Sep 06 22:00:05 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका लडाकु विमानहरूले अमेरिकी नौसेना जहाजहरूमाथि उडेर अमेरिकालाई खतरा बनाएमा गोली हानी खसालिने चेतावनी दिएका छन्।
अमेरिकी अधिकारीहरूले बीबीसीको साझेदार सीबीएस न्यूजलाई बताएअनुसार भेनेजुएलाले लगातार दुई दिनसम्म दक्षिण अमेरिकाको तटीय क्षेत्रमा अमेरिकी जहाज नजिकै सैन्य विमान उडाएको थियो। ट्रम्पको यो बयान यसपछि आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)