साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ
khabarhub.com · Sat Oct 17 12:49:52 GMT 2026

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही घण्टापछि रिहा भएका छन् ।
जग्गा हडपेको सम्बन्धी समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीका आधारमा उनलाई शनिबार बिहान ललितपुरस्थित निवासबाट साइबर ब्युरोले पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)