पत्रकार किशोर श्रेष्ठ छुटे, कसरी ?
reportersnepal.com · Sat Oct 17 12:48:54 GMT 2026

काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।
श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)