मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री देउवालाई प्लिज भन्दै जोडिए ओलीका हात, एमालेकै सांसदलाई मन्त्री बनाउन आग्रह!

hamrakura.com · Wed Aug 11 00:00:00 GMT 2021

काठमाडौं । नेकपा एमालेको विवादको उत्कर्ष प्रतिनिधि सभा बैठकमा पनि देखिएको छ। पछिल्लो समय एमाले भित्र केपी ओली गुट र माधव नेपाल गुटको विवादले राष्ट्रिय राजनीति तरङ्गित नै छ।

मङ्गलवार प्रतिनिधि सभा पुनर्स्थापना पछि पहिलो पटक संसद्मा बोल्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी एमालेका माधव नेपाल गुटका सांसदहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)