आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित
khabarhub.com · Wed Feb 18 17:11:02 GMT 2026
काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)