मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको ब्याट्री कारखानामा छापा: ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ

barnanmedia.com · Sat Sep 06 22:15:08 GMT 2025

अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।

विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपत्कालीन बैठकमा बताएअनुसार, कुल ४७५ जना पक्राउ परेका मध्ये “३०० भन्दा बढी हाम्रो देशका नागरिक रहेको विश्वास गरिएको छ ।” कानुनी उल्लङ्घनमा आधारित छापा

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)