‘मीराः स्याडो अफ अ रेन्बो’ को गीतमा लैंगिकताको विषय (भिडियो)
kalakarmi.com · Mon Jun 12 00:43:54 GMT 2023
काठमाडौं– नयाँ नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक गरिएको छ ।
एक जना बच्चामा देखिएको अस्वभाविक सजग मानसिकस्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो फिल्मको गीतको भिडियोमा प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)