मोदीको दाबी : अमेरिकासँग भारतको सम्बन्ध अझै सकारात्मक छ
barnanmedia.com · Sat Sep 06 22:21:00 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँदिल्ली र वासिङ्टनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको दाबी गरेका छन् ।
नयाँदिल्लीले रुसी तेल किनेर युक्रेनमाथि मस्कोले गरेको घातक आक्रमणलाई बढावा दिएको आरोप लगाउँदै वासिङ्टनले भारतीय आयातमा ५० प्रतिशतसम्म कर लगाएपछि उत्पन्न तनावका बीच मोदीको यस्तो भनाइ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)