कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
lokaantar.com

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता देवप्रसाद गुरुङले कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव नभएको बताएका छन् ।
पुष्पलाल मित्रता केन्द्रद्वारा ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा नेता गुरुङले कम्युनिष्ट एकताबाट मात्र मुलुकको विकास, समृद्धि र रक्षा हुने बताए । साम्राज्यवादी आक्रमणको निशाना अहिले तीन दल रहेको बताउँदै उनले कम्युनिस्ट टुटफुटका कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)