आइसीसी विश्वकप लिग–२: क्यानडासँग पराजित नेपाल सातौं स्थानमा, ओमानसँगको खेल निर्णायक
canadanepal.com · Sat Oct 17 13:07:00 GMT 2026
काठमाडौं- ओमानको अल अमरात क्रिकेट मैदानमा जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल क्यानाडासँग २४ रनले पराजित भएको छ।
शनिबार सम्पन्न रोमान्चक खेलमा क्यानाडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमा समेटिएपछि नतिजा क्यानाडाको पक्षमा गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)