पत्रकार किशोर श्रेष्ठलाई प्रहरी कार्यालयबाट फर्काइयो
setopati.com · Sat Oct 17 13:14:00 GMT 2026

जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठ छलफलपछि प्रहरी कार्यालयबाट फर्काइएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको टोली आज बिहान श्रेष्ठको नख्खुस्थित निवासमा पुगेको थियो। त्यसपछि उनलाई सोधपुछका लागि साइबर ब्युरोको कार्यालय लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)