मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ratopati.com · Sat Oct 17 13:21:48 GMT 2026

ढाका । बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा शनिबार बिहान भीषण आगलागी हुँदा छ जनाको मृत्यु भएको छ ।

ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो। कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्दछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)