सहमतिपछि नियन्त्रण मुक्त भए किशोर, हिमेशको उजुरी प्रेस काउन्सिल पठाइने,हिमेशले किशोरबारे नलेख्ने
ukeraa.com

१ दिन अघि
काठमाडौं : किशोर श्रेष्ठ र रास्वपा नेता हिमेश पन्तबीच सहमति भएको छ। साइबर ब्युरोमा दुवै पक्षबीचको छलफलमा हिमेशले किशोरबारे फेसबुकमा नलेख्ने र पन्तको उजुरी प्रेस काउन्सिल नेपाल पठाउने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)