प्रेस काउन्सिल जाने सहमतिपछि पत्रकार किशोर श्रेष्ठ रिहा
ekantipur.com · Sat Oct 17 13:20:19 GMT 2026

प्रेस काउन्सिल जाने सहमतिपछि पत्रकार किशोर श्रेष्ठ रिहा
रास्वपा नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरस्थित निवासबाट साइबर ब्युरो लगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)