मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

ratopati.com · Sat Sep 06 22:37:00 GMT 2025

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन्

सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न थालेका हुन् । “अध्ययन गर्दै गर्दा केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले”, उनले भने, “गँड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)