सरकार र आरती शाहका परिवारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
thahakhabar.com
काठमाडौँ : गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच आज पाँच बुँदे सहमति भएको छ।
साहको कर्तव्यज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउनेसहितका ५ बुँदे सहमति भएको गृह मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)