सूर्यदेवको प्रिय दिनमा राशिफल
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
आजको पञ्चाङ्ग
मिति २०८३ साउन ३१ गते आइतबार, इस्वीसंवत अगष्ट १६ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ। आज श्रावणशुक्लपक्षको चतुर्थी तिथि साँझमा ६ः५५ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ। नक्षत्रमा उत्तराफाल्गुनी बिहानमा ६ः२४ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा सिद्धि ८ घटि ५९ पलासम्म त्यसपछि साध्य योग लाग्नेछ। करणमा वणिज रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)