आजदेखि आइपीएल, मुम्बई र बेंग्लोर भिड्दै
ekagaj.com · Fri Apr 09 00:15:24 GMT 2021
काठमाडौँ : आजदेखि इण्डियन प्रिमियर लिग फुटबल सुरु हुँदैछ । पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन् । खेल चेन्नेईमा राती पौने ८ बजेपछि सुरु हुनेछ ।
गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरु भएका टिम मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)