कुरिनटार नजिक पहिरो जाँदा पृथ्वी राजमार्ग रातिदेखि नै अवरूद्ध
ekantipur.com · Sun Aug 16 00:18:58 GMT 2026

कुरिनटार नजिक पहिरो जाँदा पृथ्वी राजमार्ग रातिदेखि नै अवरूद्ध
रातिबाटै पहिरो सफा गरिरहेका कारण आज आइतबार बिहान छिट्टै सडक खुल्ने सम्भावना रहेको चितवन जिल्ला प्रहरी कार्यमलयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)